रोचक/विचित्र संसार

चप्पल लगाएर हिँड्दा आवाज निस्किए कारवाही !

By खबरहब

November 26, 2020

काठमाडौँ- विश्वका प्रत्येक देशमा आआफ्नै नियमहरु हुन्छन् । तर, कतिपय ठाउँका नियमहरुले हामीलाई अचम्ममा पार्ने गर्दछ ।

इटालीको काप्री टापुमा एउटा अचम्मको नियम छ । इटालीको काप्री टापुमा महिलाले चप्पल वा जुत्ता लगाएर हिँड्दा आवाज निकाल्न पाईदैन ।

चप्पलको वा जुत्ताको आवाज निकालेर हिँड्यो भने कारवाही हुन्छ ।

चप्पल पड्काएर आवाज निकालेमा त्यहाँ अपराध मान्ने गरिन्छ ।एजेन्सीको सहयोगमा