फाइल फोटो

देश/प्रदेश

सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु

By खबरहब

May 27, 2020

सिन्धुली- सिन्धुलीको कमलामाई–६, रातमाटामा बुधबार बिहान परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

घर ढलान गर्नेक्रममा चट्याङ लागी घाइते भएका कमलाइमाई नगरपालिका– ४, देउरालीका ४० वर्षीय बासु सापकोटालाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।