आर्थिक

स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड रकम विनियोजन

By खबरहब

May 28, 2020

काठमाडौं- सरकारले स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड रकम विनियोजन गरेको बताए ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा ९० अर्व ६९ करोड विनियोजन गरिएको जानकारी दिएका हुन् ।

सरकारले अघिल्लो आर्थिक वर्षको भन्दा बढी बजेट विनियोजन गरेको छ ।

सरकारले गत वर्ष स्वास्थ्य तथा जनसंख्याले ६८ अर्ब ७८ करोड बजेट पाएको थियो ।