cGgk"0f{ lxdfn a]gL @@ sflQsM DofUbLsf] /3'u+uf ufpFkflnsf–@ eujtLaf6 b]lvPsf] cGgk"0f{ lxdfn . tl:a/ M sdn vqL, /f;;

आर्थिक

माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा ‘पर्यटन विषय’ राखिने

By खबरहब

May 28, 2020

काठमाडौं- सरकारले माध्यमिकभन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई राख्ने भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट बिहीबारको संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् । पर्यटन विषय अनिवार्य हो कि ऐच्छिक भन्नेबारे केही खुलाइएको छैन ।

मन्त्री खतिवडाले पर्यटन विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन गर्ने घोषणा पनि जानकारी दिएका छन् ।