समाचार

थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८३२ पुग्यो

By खबरहब

December 28, 2020

काठमाडौँ– पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३२  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पीसीर परीक्षण भएको छ।