समाचार

थप २९ संक्रमितको मृत्यु, मृतकको संख्या १५०८ पुग्यो

By खबरहब

November 30, 2020

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५०८ पुगेको छ ।