जोक्स : अपराध गरिस्

By खबरहब

January 01, 2021

जज : तैँले अपराध गरिस् ?

कैदी : भन्न सक्तिनँ हजूर ! अहिले मैले वकिलको बयान सुनेको छैन ।

साभार  : हँसाउने जोक्स पुस्तकबाट