काठमाडौँको ‘स्मार्ट सिटी’ तीव्रताका साथ अगाडि बढाउन मन्त्री साहको निर्देशन

काठमाडौँ– शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं उपत्यकाभित्र बन्न लागेको नयाँ स्मार्ट सिटीको निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा नयाँ स्मार्ट सिटी निर्माणको प्रगतिका बारेमा काठमाडौं उपत्यका बिकास प्राधिकरणसंग छलफल गर्दे मन्त्री साहले नयाँ स्मार्ट सिटी निर्माणलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका हुन् । उनले उपत्यकाभित्र बन्न लागेको … Continue reading काठमाडौँको ‘स्मार्ट सिटी’ तीव्रताका साथ अगाडि बढाउन मन्त्री साहको निर्देशन