समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

October 01, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै १९३ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण –

०–१० वर्ष – २९

११–२० वर्ष – ११९

२१–३० वर्ष – १८९

३१–४० वर्ष – १९३

४१–५० वर्ष – १४८

५१–६० वर्ष – ११०

६१–७० वर्ष –५५

७१–८० वर्ष – ३४

८० वर्षभन्दा माथि – १७

अज्ञात–४