मुद्रा

अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको कति ? (हेर्नुहोस् सुचीसहित)

By खबरहब

November 01, 2021

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर यस्तो छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ १९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अन्य कुन देशको मुद्राको दर कति ? हेर्नुहोस् सुचीसहित