समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

November 01, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ११३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

०–१० वर्ष – १२

११–२० वर्ष – ३१

२१–३० वर्ष – ७७

३१–४० वर्ष – ११३

४१–५० वर्ष – ७४

५१–६० वर्ष – ६१

६१–७० वर्ष –३१

७१–८० वर्ष – २७

८० वर्षभन्दा माथि – ८

अज्ञात– ७