सूचना-प्रविधि

हाम्रो पात्रोले ल्यायो ‘हाम्रो पात्रो हेल्थ’

By खबरहब

November 01, 2021

काठमाडौँ– मोबाइल एप हाम्रो पात्रोले ‘हाम्रो पात्रो हेल्थ’ (टेली मेडिसिन) को नयाँ सुविधा ल्याएको छ । यो सेवा अनुसार घरबाटै मेडिकल काउन्सिलमा आवद्ध चिकित्सकहरुसँग अडियो–भिडियो कल गर्न सक्ने छन् ।

यो सुविधाले टेली मेडिसिनको काम गर्नेछ । घरमै बसेर चिकित्सकसँग सल्लाह र सुझाव लिन पाइने भएकाले प्रयोगकर्ताहरुको समयकोसमेत बचत हुनेछ ।