जोक्स

चुट्किला : एक बक्सिङ हानेर

By खबरहब

December 01, 2021

तीन चार जनामध्ये दुई जना झगडा गरिरहेका थिए ।

पहिलोले भन्दै थियो – एक बक्सिङ हानेर तेरो ६४ वटै दाँत भुईँमा खसाली दिन्छु ।

झगडा नगरेको अर्कोले हाँस्दै भन्यो- मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ?

पहिलोले भन्यो – चुप लाग्- तँ बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडि नै गनेको हो ।

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट