जोक्स

जोक्स : म त बोलेकी छैन

By खबरहब

July 02, 2021

एक दिन तीन जना महिला नबोल्ने ब्रत लिएर पोखरीतिर नुहाउन गएछन् । बाटोमा एउटी महिलाले एउटा स्याल देखर अरुलाई भनिछ—

त्यस महिला : ऊ हेर त स्याल ।

अर्की महिला : ला, यो त बोली

यो सुनेर अन्तिम महिलाले भनी— अन्तिम महिलाले भनी म त बोलेकी छैन ।

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट