फाइल फोटो

आर्थिक

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

November 02, 2021

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार २५० रुपैयाँ कायम भएको छ ।