समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

November 02, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै १०४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – १३

११–२० वर्ष – २२

२१–३० वर्ष – ७७

३१–४० वर्ष – १०४

४१–५० वर्ष – ६६

५१–६० वर्ष – ५२

६१–७० वर्ष –४८

७१–८० वर्ष – २७

८० वर्षभन्दा माथि – ९

अज्ञात– ४