देश/प्रदेश

काठमाडौँमा राति ९ बजेसम्म देउसी खेल्न पाइने

By खबरहब

November 02, 2021

काठमाडौँ– काठमाडौँ जिल्लामा राति ९ बजेसम्म देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दैै देउसी खेल्न पाइने बताएको छ ।

पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न भनिएको छ ।