c:yfoL sf]/f]gf c:ktfndf tof/ a]8 wgu9L, # h]7 M s}nfnLsf] 3f]8f3f]8L gu/kflnsfn] ;~rfngdf NofPsf] c:yfoL sf]/f]gf c:ktfndf tof/ a]8x? . tl:j/ k|sfz ld>÷/f;;

समाचार

काठमाडौँ उपत्यकामा थपिए १५६ कोरोना संक्रमित

By खबरहब

December 02, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९९ जना, भक्तपुरमा १५ जना र ललितपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन् ।