देश/प्रदेश

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

December 02, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ९३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरणः

०–१० वर्ष – ५

११–२० वर्ष – २६

२१–३० वर्ष – ५४

३१–४० वर्ष – ९३

४१–५० वर्ष – ३१

५१–६० वर्ष – ४१

६१–७० वर्ष –२७

७१–८० वर्ष – १३

८० वर्षभन्दा माथि – ८