राजनीति

राप्रपा महाधिवेशन : प्रतिनिधिलाई प्रदान गरियो प्रमाणपत्र

By खबरहब

December 02, 2021

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारी महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सक्रिय सदस्यता नम्बर हेर्दै प्रतिनिधिको प्रमाणपत्र प्रदान गरिएको छ ।

राप्रपा महाधिवेशनमा ४६ सय प्रतिनिधि सहभागी भएका छन् । राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन चुनावी प्रतिस्पर्धामा छन् ।