जोक्स

चुट्किला : एकचोटी भनेको कुरा काट्दिन

By खबरहब

October 03, 2021

प्रेमी : प्रिय तिमी कति वर्षकी भयौ ?

प्रेमिका : लजाउँदै….सोह्र वर्ष ।

प्रेमी : तर पाँच वर्ष अगाडि पनि तिमीले आफ्नो उमेर यही नै बताएकी थियौ । अलि गम्भीर भए जस्तै गर्दै….।

प्रेमिका : म आफूले एकचोटी भनेको कुरा कहिले काट्दिन ।

साभार  : हँसाउने चुट्किला पुस्तकबाट