जोक्स

चुट्किला : मलाई कसले बचाउँछ त ?

By खबरहब

October 03, 2021

एक फिल्म डाइरेक्टरले नयाँ हिराइनलाई उसको सिन सम्झाउँदै भन्छ : तिमीलाई नदीमा झर्नबाट हिरोले बचाउँछ र आफ्नो काँधमा राखेर नदीको नजिकै रहेको आफ्नो घरमा लिएर जान्छ । हिरोइनले गम्भीर हुँदै…त्यसपछि मलाई कसले बचाउँछ…त !

साभार  : हँसाउने चुट्किला पुस्तकबाट