समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

October 03, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै १५१ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण ः

०–१० वर्ष – १५

११–२० वर्ष – ४५

२१–३० वर्ष – १२१

३१–४० वर्ष – १५१

४१–५० वर्ष – ८४

५१–६० वर्ष – ६४

६१–७० वर्ष –४८

७१–८० वर्ष – ३०

८० वर्षभन्दा माथि – १४

अज्ञात–२