समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

November 03, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ८३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – ७

११–२० वर्ष – ३१

२१–३० वर्ष – ७८

३१–४० वर्ष – ८३

४१–५० वर्ष – ५२

५१–६० वर्ष – ३६

६१–७० वर्ष –३३

७१–८० वर्ष – २६

८० वर्षभन्दा माथि – १६

अज्ञात– ३३