देश/प्रदेश

बरामद गरिएका पटाकाहरू नष्ट

By खबरहब

November 03, 2021

पर्सा– पर्सामा प्रहरीले बरामद गरिएका पटाकहरु नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट तथा मातहतबाट खटिएका बिभिन्न चेकिङ्ग टोलीले बिभिन्न समयमा बिभिन्न स्थानबाट नियन्त्रणमा लिएका पटकहरु नष्ट गरिएको प्रहरीले जनाएको छ ।

करिब एक लाख पचास हजार रुपैयाँ बराबरका पटकहरु नष्ट गरिएको हो ।

नष्ट गरिएका पटक

१ रकेट पटाका – ३५ पाकेट २ नागिन– १२५० प्याकेट ३ फुलझरी– ८०० पिस ४ रकेट फुलझरी– १२० प्याकेट ५ बिडी पटाका– ७ बोरा ६ कोबरा र बिडी– ६ कार्टुन ७ चक्लेट पटाका– ४० प्याकेट ८ झिरझिरे– १०० प्याकेट ९ टेन शट– १०० प्याकेट १० सतरंगी– २० प्याकेट ११ स्काई रेड– १५ प्याकेट १२ सेभेन शट– २० प्याकेट १३ रंग दे बसन्ती– १२ प्याकेट