फाइल फोटो

समाचार

भारतमा सकृय संक्रमितको संख्या एक लाखभन्दा कममा झर्‍यो

By खबरहब

December 03, 2021

काठमाडौँ – भारतमा सकृय संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको आधिकारिक साइटमा पछिल्लो विवरणअनुसार सकृय संंक्रमितको संख्या ९९ हजार ७६३ रहेको छ ।

त्यहाँ निको हुनेको दर ९८. ३५ प्रतिशत छ भने मृत्युदर १.३६ प्रतिशत रहेको छ ।

ओल्डोमिटरका अनुसार भारतमा पछिल्लो पटक थप ८ हजार ५४८ जना कोरोनमुक्त भएका छन् भने ३ हजार २ सय थपिएका छन् ।