जीवनशैली

यस्तो छ ओखर खानुका फाइदा

By खबरहब

October 04, 2021

-छिप्पिएको ओखरको बोक्रालाई घाममा सुकाएर कुट्ने र बोक्राको धुलोले दाँत माझ्ने गर्नाले दाँत राम्रो चम्किलो हुनाको साथै बलिया हुन्छन् ।

-एक/दुईवटा ओखरको गुदी खानाले बल वीर्यलाई बढाउँछ ।

-यसले आमबातलाई नाश गर्छ ।

-उमेर पुगिसकेको नानीहरुको ओछ्यानमा पिसाब गर्ने बानी छ भने ओखरको गुदी नियमित खुवाउनाले बिस्तारै त्यस्तो बानी हटेर जान्छ ।

साभार  : हाम्रो घरको डाक्टर पुस्तकबाट