आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

By खबरहब

November 04, 2021

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ  ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?