सर्वोच्च अदालतमा चर्केको विवादमा किन मौन छन् दलहरू !
काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि राजीनामाको दबाब झन् झन् बलियो बन्दै गएको छ । नेपाल बार असोसिएनशनले जबरालाई सर्वोच्च अदालतमा प्रवेश निषेधसम्मको चेतावनी दिएको छ । सर्वोच्चका सबै न्यायाधीश र बारले जबरालाई बहिस्कार गरेका छन् । बन्दी प्रत्यक्षीकरणबाहेकको कुनै पनि सुनुवाइ हुन सकेको छैन । दुई सातादेखि अदालत अवरुद्ध छ । जबरामाथि महाअभियोग लगाउन राजनीतिक … Continue reading सर्वोच्च अदालतमा चर्केको विवादमा किन मौन छन् दलहरू !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed