समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

November 04, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – १२

११–२० वर्ष – १६

२१–३० वर्ष – ५३

३१–४० वर्ष – ६४

४१–५० वर्ष – ५६

५१–६० वर्ष – ३८

६१–७० वर्ष –२५

७१–८० वर्ष – १४

८० वर्षभन्दा माथि – ९

अज्ञात– ०