आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

By खबरहब

April 05, 2021

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ४० पैसा र बिक्रीदर १६२ रुपैयाँ २३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?