जोक्स

चुट्किला : परिणाम के भयो ?

By खबरहब

October 05, 2021

पिता : तेरो परिणाम के भयो ?

छोरा : डाक्टर साबको छोरा फेल भयो, हेड मास्टरको छोरा पनि फेल भयो र सभासदको छोरा पनि फेल भयो ।

पिता : तेरो परिणाम के भयो ?

छोरा : तपाईं किन डिस्टबमा हुनुहुन्छ ? तपाईंको छोरा पनि फेल भयो ।

साभार  : हँसाउने चुट्किला पुस्तकबाट