आर्थिक

कुन देशको मुद्राको मूल्य कति ?

By खबरहब

October 05, 2021

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलरको मूल्य आज ११८ रुपैयाँ छ । आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६१ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?