जोक्स

चुट्किला : के को चेन दिऊँ

By खबरहब

October 05, 2021

पत्नी- मेरो जन्म दिनमा मलाई चेन उपहार दिनुपर्छ नि । सुन्नुभयो तपाईंले ?

पती- किन नसुन्नु नि, कति सुने कति ।

बरु भनन के को चेन दिउँ मोटर साइकलको कि साइकलको ?

साभार : हँसाउने चुट्किला पुस्तकबाट