राजनीति

नेकपा एकीकृत समाजवादीले डाक्यो स्थायी कमिटी बैठक

By खबरहब

October 05, 2021

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक डाकेको छ ।

असोज २१ गते बिहीबारका लागि डाकिएको बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन गरिने नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट घर फर्किएको चौथो दिनमा पार्टीको बैठक बस्न लागेको हो ।