काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –२
११–२० वर्ष – १२
२१–३० वर्ष – २५
३१–४० वर्ष – ३९
४१–५० वर्ष – ३६
५१–६० वर्ष – २४
६१–७० वर्ष –१९
७१–८० वर्ष – ११
८० वर्षभन्दा माथि – ६
अज्ञात– ०