रोचक/विचित्र संसार

प्रमाणसहित चोरी पुष्टि हुदाँ पनि समात्न सकिएन चोर (भिडियो)

By खबरहब

April 06, 2021

सुन तस्करका बारेमा त धेरै समाचारहरु सुन्नु भएको होला । तस्करीका नयाँ नयाँ शैलीका बारेमा समेत धेरै जानकार छन् । तर के कुनै पनि पशुपक्षिंले सुनको तस्करी गर्ला ? अझ कमिलाले सुन तस्करी गर्छ होला त ?

अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको एक भिडियोमा कमिलाले सुन तस्करी गरेको देख्न पाइन्छ । कमिलाको एउटा झुण्डले सुनको सिक्रि चोरेर लादैं गरेको भिडियो भाइरल बनेको हो ।

सुनको सिक्रिलाई कमिलाको त्यस झुण्डले निकै मेहनकासाथ चोरेर लान्छन् । तर रमाइलोकालागी नै सहि प्रमाणसहित चोरी पुष्टि हुदाँ समेत सुन तस्कर समात्न सकिएन ।

Smallest Gold Smugglers! 😅 pic.twitter.com/6kBASYP0si

— Dipanshu Kabra (@ipskabra) March 24, 2021