समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

October 06, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै २०६ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

०–१० वर्ष – २३

११–२० वर्ष – ५७

२१–३० वर्ष – १८१

३१–४० वर्ष – २०६

४१–५० वर्ष – १४१

५१–६० वर्ष – १०७

६१–७० वर्ष –७४

७१–८० वर्ष – ४२

८० वर्षभन्दा माथि – १७

अज्ञात–१