मनोरञ्जन

यस्तो देखियो सेलिब्रेटीको भाइटिका

By खबरहब

November 06, 2021

काठमाडौं–नेपाली कलाकारितामा आबद्ध कलाकारहरुले धुमधामका साथ भाइटिका मनाएका छन् । परिवारको उपस्थितिमा दिदीबहिनी तथा दाजुभाईको हातबाट टिका लगाएर उनीहरुले भाइटिका मनाएका हुन् ।

अभिनेता हरिवंश आचार्य, निर्देशक शोभित बस्नेत, निर्माता सन्तोष सेन, अभिनेत्री नीता ढुंगाना, गायक सुगम पोखरेल, संगीतकार अर्जुन पोखरेललगायतले भाइटिकाका लगाएका छन् ।

सुगम पाेखरेल

अघिल्लो वर्षको भाइटिका कोभिड महामारीको अवस्थामा घरमै पुगेर चेलिबेटीको टिका लगाउन नपाएका अधिकांश कलाकारहरुले यसपटक घरमै पुगेर भाइटिका लगाएका हुन् ।

अर्जुन पाेखरेल
नीता ढुंगाना

 

शाेभित बस्नेत
सन्ताेष सेन