जोक्स

चुट्किला : मनै पराउनु हुन्न

By खबरहब

December 06, 2021

प्रेमी : हैन । तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्न हुन्न ।

प्रेमीका : अहँ । गर्न हुन्न तर आमाले चाहिँ साह्रै गाली गर्नुहुन्छ ।

प्रेमी : बुवाले चाहिँ केही नभन्ने अनि आमाले चाहिँ किन त्यति धेरै गाली गर्ने नि ?

प्रेमीका : आमा आफ्नो लुगा अरुले लगाएको मन पराउनु हुन्न क्या ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट