फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा थपिए २९४ कोरोना संक्रमित

By खबरहब

October 07, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०७ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ५३ जना कोरोना संक्रमित थपिएका हुन् ।