समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

October 07, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै १४८ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :

०–१० वर्ष – १९

११–२० वर्ष – ६६

२१–३० वर्ष – १४२

३१–४० वर्ष – १४८

४१–५० वर्ष – १०७

५१–६० वर्ष – १०१

६१–७० वर्ष –३८

७१–८० वर्ष – ३०

८० वर्षभन्दा माथि – १४

अज्ञात–२