राजनीति

राष्ट्रपतिसँग भेट गर्न ओली शीतल निवासमा

By खबरहब

November 07, 2021

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार शीतल निवास पुगेका छन् । ओली निकट स्रोतले ओली शीतल निवास पुगेको पुष्टि गरेका छ ।

पटक पटक राष्ट्रपति भण्डारीसँग राजनीतिक छलफल गर्दै आएका ओली चाडबाड सकिए लगत्तै शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति कार्यालयले भने यो भेटबारे केही जानकारी दिएको छैन ।