समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

November 07, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –५

११–२० वर्ष – ७

२१–३० वर्ष – १७

३१–४० वर्ष – ३४

४१–५० वर्ष – ३१

५१–६० वर्ष – १६

६१–७० वर्ष –१५

७१–८० वर्ष – ११

८० वर्षभन्दा माथि –५

अज्ञात– ०