जोक्स

चुट्किला : अवश्य बिहे गर्छु

By खबरहब

December 07, 2021

प्रेमीका : तिमी नभएमा म बाँच्न सक्दिनँ । तिमी मसँग कहिले बिहे गर्छौ ?

प्रेमी : प्रिय म तिमीसँग अवश्य बिहे गर्छु तर पहिले मलाई आफ्नो परिवारमा सोध्नुपर्छ ।

प्रेमीका : के तिम्रो बुवाआमाले मान्नु हुन्छ त ?

प्रेमी : किन नमान्नु मेरो बुवाआमाले मेरो निजी जीवनमा चासो गर्नु हुन्न तर मलाई त मेरो श्रीमती र छोराको पो डर छ त ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट