राजनीति

देउवा सरकारको मन्त्रीमण्डलमा को-को बने मन्त्री (सूचीसहित)

By खबरहब

October 08, 2021

काठमाडौँ– शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ ।

प्रधानमन्त्री बनेको ८८ दिनपछि सरकारले पूर्णता पाएको हो । असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

सत्ता गठबन्धनबाट सरकारमा सहभागी हुने नेताको नाम टुंगो नलाग्दा रोकिएको मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाएको हो ।

देउवा नेतृत्वको सरकारमा को को बने मन्त्री हेर्नुहोस सूची