जोक्स

चुट्किला : बहिरो हुनुहुन्छ नि त 

By खबरहब

December 08, 2021

बच्चा : (चिच्याउँदै) हे भगवान् यसपालिको बर्थ डेमा चाहिँ मलाई साइकल दिनुस् है ।

आमा : किन त्यसरी चिच्याएको भगवान् बहिरो त छैनन् नि

बच्चा : थाहा छ तर हजुरबा त बहिरो हुनुहुन्छ नि त ।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट