जोक्स

चुट्किला : झ्याल र ढोकाहरु

By खबरहब

December 08, 2021

रामलाई उसको साथीले सोध्यो- तिमीलाई थाहा छ एसी चलाउँदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ?

राम – किन थाहा नहुनु, बाहिरको मान्छेहरुले एसीको आनन्द नलिऊन् भनेर नि !

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट