समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

By खबरहब

June 09, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ‍३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१-४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ७८५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-१० वर्ष – ११९

११-२० वर्ष – २८४

२१- ३० वर्ष – ७५८

३१-४० वर्ष – ७८५

४१-५० वर्ष – ५८७

५१-६० वर्ष – ४६८

६१-७० वर्ष – २३६

७१-८० वर्ष – १४४

८० वर्षभन्दा माथि – ६४

अज्ञात – ४