आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

By खबरहब

October 09, 2021

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ  ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?